काठमाडौं। लोक सेवा आयोगले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ। आयोगको केन्द्रीय कार्यालयले विज्ञापन नं. १६६७९–१६६८३/०८२–८३ अन्तर्गत खुला तथा समावेशी समूहका उम्मेदवार...
काठमाडौं। सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ। वैदेशिक रोजगार विभागले एफडब्लूसीएमएसमा ‘मुख्य श्रमिक भर्ना संस्था’ का रूपमा सूचीकृत...
काठमाडौं। कोशी प्रदेश सरकारले स्थानीय तहमा कार्यरत ४३ जना कर्मचारीको अन्तरस्थानीय तह सरुवा गरेको छ। प्रदेश सरकार, विराटनगरको २०८३ असोज ७ गतेको प्रदेश सचिवस्तरीय निर्णयअनुसार स्थानीय सरकारी सेवाअन्तर्गत चौथो, पाँचौँ र छैटौँ तहमा कार्यरत...
काठमाडौं। कोशी प्रदेश सरकारले स्थानीय तहमा कार्यरत ४३ जना कर्मचारीको अन्तरस्थानीय तह सरुवा गरेको छ। प्रदेश सरकार, विराटनगरको २०८३ असोज ७ गतेको प्रदेश सचिवस्तरीय निर्णयअनुसार स्थानीय सरकारी सेवाअन्तर्गत चौथो, पाँचौँ र छैटौँ तहमा कार्यरत...
जनकपुरधाम। मधेस प्रदेश सरकारले सार्वजनिक रुपमा हुने जथाभवी खर्चलाई कटौती गर्न लिखित रुपमा निर्देशन दिएको छ। मधेस प्रदेशको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष आर्थिक २०८२/८३ मा हुने सार्वजनिक खर्चमा कटौती गर्न सम्पूर्ण मन्त्रालय, निर्देशनालय...
बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै बागमती। बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी नीति २०८३ लाई प्रभावकारी कार्यान्वयन गरिने दृढता व्यक्त गरिएको छ। व्यवस्थित सहरी विकासलाई लक्षित गरी प्रदेशको भौतिक पूर्वाधार...
गण्डकी। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ। प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित भएको हो। बजेटको मन्त्रालयगत विनियोजन...
दाङ। लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको पुनः संरचना गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक ८ मन्त्रालय रहने गरी ‘प्रदेश सरकार (कार्य...
सुर्खेत। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले प्रशासन सेवाका वरिष्ठ शाखा अधिकृतसहित १०७ जना कर्मचारीको सरुवा गरेको छ। कार्यालयले शुक्रबार निर्णय गर्दै कर्णाली प्रदेश सरकारअन्तर्गत विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो।...
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ। बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन्। यस्तै, विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा...
काठमाडौँ। निजामती सेवाको यात्रामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कालीप्रसाद पराजुली अब सचिव बनेका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिव पराजुलीलाई नेपाल प्रशासन सेवातर्फ रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। सचिव बढुवा...
काठमाडौं। असार आफैँमा खेत जोत्ने, खन्ने र धान रोप्ने चटारोको महिना। यो बर्खामा कृषकको उत्सवलाई अझै रोचक बनाउन कलाकार राजेश ढकालले ‘असार १६, मौलिक असारे घाँसे जुहारी’ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। असारे भाकाको...
काठमाडौं। जापानको नागोयामा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले थाइल्यान्डमाथि जित हासिल गरेको छ। जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ स्कोरले पराजित गर्दै जित हासिल...
बाँके। नेपाल प्रेस युनियन बाँकेले रु १० लाख राशिको अक्षयकोष रहने गरी ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गरेका छन्। युनियनका सचिव भीष्म लोधका अनुसार, नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले पत्रकारको पेसागत जोखिमलाई ध्यानमा राख्दै उक्त...