सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला रु ५०० र चाँदी रु ३५ ले बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ४७ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु ३ हजार १४५ निर्धारण भएको छ।
सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ४७ हजार ४०० र त्यति नै परिमाणको चाँदी रु तीन हजार ११० मा कारोबार भएको थियो।
Advertisement 2
प्रकाशित :२०८३ मंसिर ८ गते, मंगलबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









