सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज बढेको छ। सुनको मूल्य तोलामा रु ४ हजार ८०० ले बढेको हो। चाँदीको मूल्य प्रतितोला रु ४५ ले उकालो लागेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ४७ हजार ४०० कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ३ हजार ११० निर्धारण गरिएको छ। आइतबार छापावाल सुन प्रतितोला रु २ लाख ४२ हजार ६०० र चाँदी प्रतितोला रु ३ हजार ६५ मा कारोबार भएको थियो।

प्रकाशित :२०८३ मंसिर ७ गते, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]