सहसचिव पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

काठमाडौं। लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ। आयोगले बिहीबार प्रशासन सेवा, न्याय सेवा, लेखा परीक्षण सेवा र संघीय संसद् सेवाका सहसचिव पदको लिखित नतिजा प्रकाशन गरेको हो।

Advertisement 1

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६५९–१६६६१/०८२–८३ (खुला तथा समावेशी), प्रशासन सेवा, विज्ञापन नं १६६५७/०८२–८३ (मधेशी), न्याय सेवा, कानुन समूह, रा.प. प्रथम श्रेणी, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६६२/०८२–८३ (खुला), लेखा परीक्षण सेवा, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ।

यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६६३/०८२–८३ (खुला), संघीय संसद् सेवा, प्रशासन समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।

Advertisement 2

नतिजा:

Advertisement 3

प्रकाशित :२०८२ माघ २३, शुक्रबार १०:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry