उपसचिव पदमा उम्मेदवार सिफारिस (सूचनासहित)

काठमाडौं। लोक सेवा आयोगको केन्द्रिय कार्यालयले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ।
Advertisement 1
काठमाडौं केन्द्रिय कार्यालयले एक सूचना जारी गरी उपसचिव पदमा उम्मेदवार सिफारिस गरेको जनाइएको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२०१/०८२–८३ (आ.ज.), नेपाल वन सेवा, वोटानी समूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ।
Advertisement 2
हेर्नुहोस् सूची:

Advertisement 3
यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२००/०८२–८३ (आ.ज.), नेपाल वन सेवा, स्वायल एण्ड वाटर कन्जरभेसन समूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा पनि उम्मेदवार सिफारिस गरेको आयोगले जनाएको छ।
हेर्नुहोस् सूची :

प्रकाशित :२०८३ बैशाख २३, बुधबार ११:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












