सहसचिव पदको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं। लोक सेवा आयोगले सहसचिव पदका विभिन्न सेवातर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

Advertisement 1

आयोगले नेपाल प्रशासन सेवा, नेपाल संसद् सेवा, नेपाल लेखापरीक्षण सेवा तथा नेपाल न्याय सेवाअन्तर्गत सञ्चालन गरिएका विभिन्न चरणका परीक्षापछि अन्तिम छनोट सूची प्रकाशन गरेको हो।

Advertisement 2

Advertisement 3

प्रकाशित :२०८३ जेष्ठ ६, बुधबार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry