काठमाडौं। न्याय सेवा आयोगले न्याय सेवातर्फका ३३६ अधिकृत कर्मचारीको सरुवा गरेको छ। आयोगले राजपत्राङ्कित द्वितीय श्रेणीका ८३ उपसचिव वा सोसरह तथा राजपत्राङ्कित तृतीय श्रेणीका २५३ अधिकृतको सरुवा गरेको हो। आयोगको निर्णयअनुसार सरुवा भएका अधिकृतहरूलाई...
मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाले अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता पाइरहेका छन्। वैदेशिक रोजगारीको लोभलाग्दो कमाइ छाडेर स्वदेश फर्किएका उनीहरूले सुरु गरेको राँगाको सुकुटी व्यवसायले अहिले लक्ष्मीमार्गको...
काठमाडौं। सरकारले सुदूरपश्चिम र लुम्बिनी प्रदेशको प्रशासनिक नेतृत्वमा फेरबदल गरेको छ। भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रदेशका प्रमुख सचिवलाई संघीय तहका महत्वपूर्ण जिम्मेवारीमा सरुवा गर्दै उनीहरूको स्थानमा नयाँ सचिवलाई प्रदेशको प्रशासनिक नेतृत्व...
विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले आर्थिक वर्ष २०८१/८२ को सो वार्षिक प्रतिवेदन सभामा...
जनकपुरधाम। मधेस प्रदेश सरकारले सार्वजनिक रुपमा हुने जथाभवी खर्चलाई कटौती गर्न लिखित रुपमा निर्देशन दिएको छ। मधेस प्रदेशको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष आर्थिक २०८२/८३ मा हुने सार्वजनिक खर्चमा कटौती गर्न सम्पूर्ण मन्त्रालय, निर्देशनालय...
बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै बागमती। बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी नीति २०८३ लाई प्रभावकारी कार्यान्वयन गरिने दृढता व्यक्त गरिएको छ। व्यवस्थित सहरी विकासलाई लक्षित गरी प्रदेशको भौतिक पूर्वाधार...
गण्डकी। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ। प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित भएको हो। बजेटको मन्त्रालयगत विनियोजन...
दाङ। लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको पुनः संरचना गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक ८ मन्त्रालय रहने गरी ‘प्रदेश सरकार (कार्य...
सुर्खेत। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले प्रशासन सेवाका वरिष्ठ शाखा अधिकृतसहित १०७ जना कर्मचारीको सरुवा गरेको छ। कार्यालयले शुक्रबार निर्णय गर्दै कर्णाली प्रदेश सरकारअन्तर्गत विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो।...
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ। बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन्। यस्तै, विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा...
काठमाडौं। नेपाल आयल निगम लिमिटेडले नयाँ कार्यकारी निर्देशक पाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मुख्यसचिव गोविन्दबहादुर कार्कीले साहको नियुक्ति भएको...
काठमाडौं। असार आफैँमा खेत जोत्ने, खन्ने र धान रोप्ने चटारोको महिना। यो बर्खामा कृषकको उत्सवलाई अझै रोचक बनाउन कलाकार राजेश ढकालले ‘असार १६, मौलिक असारे घाँसे जुहारी’ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। असारे भाकाको...
सोलुखुम्बु। ‘एभरेस्ट भ्यु ट्रेल रेस’ले अन्तरराष्ट्रिय मान्यता पाएको छ। सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको उक्त रेसले मान्यता पाएको हो। पर्यटन प्रवद्र्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड दिँदै आयोजना हुँदै आएको...
बाँके। नेपाल प्रेस युनियन बाँकेले रु १० लाख राशिको अक्षयकोष रहने गरी ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गरेका छन्। युनियनका सचिव भीष्म लोधका अनुसार, नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले पत्रकारको पेसागत जोखिमलाई ध्यानमा राख्दै उक्त...