एकैपटक ७० कर्मचारीको सरुवा

काठमाडौं। गृह मन्त्रालयले एकैपटक ७० जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार नायब सुब्बा (नासु), कम्प्युटर अपरेटर र खरिदारलगायत विभिन्न पदमा कार्यरत कर्मचारीहरूको सरुवा गरिएको हो।

Advertisement 1

मन्त्रालयका अनुसार प्रशासनिक आवश्यकता तथा कार्यालयगत कार्य व्यवस्थापनलाई ध्यानमा राखेर कर्मचारीहरूको सरुवा गरिएको हो। सरुवा हुने कर्मचारीमा विभिन्न कार्यालयमा कार्यरत नायब सुब्बा, कम्प्युटर अपरेटर र खरिदारलगायत कर्मचारी रहेका छन्।

प्रकाशित :२०८३ आश्विन ५, सोमबार १०:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry