सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु ३ हजार ६०० र चाँदीको मूल्य रु १५० ले बढेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख ३ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ७७५ कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ९९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु रु ४ हजार ६२५ कायम भएको थियो।

प्रकाशित :२०८३ आश्विन २, शुक्रबार १२:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry