सुनचाँदीको मूल्य ओरालो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला रु १ हजार ७०० र चाँदीको मूल्य रु ३० घटेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख २ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ७७५ कायम भएको छ।

सोमबार छापावाल सुन प्रतितोला रु ३ लाख ३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ८०५ कायम भएको थियो।

प्रकाशित :२०८३ आश्विन ६, मंगलवार १४:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry