म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ। मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो। क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘७ ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट...