सार्वजनिक संस्थान सुधार्ने सरकारको नीति

काठमाडौं। सरकारले सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको छ। सरकारले सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन गर्ने र दैनिक कार्य सञ्चालनमा कुनै पनि हस्तक्षेप नगर्नेगरी आवश्यक...

फूलखेतीबाट १ याममा ५ लाख बढी आम्दानी

स्याङ्जा। स्याङ्जाको चापाकोट नगरपालिका–१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट १ याममा ५ लाख बढी आम्दानी गर्दै आएका छन्। पूर्वशिक्षकसमेत रहेका उनले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन्। गत असारमा शिक्षण पेसाबाट...

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट ७मा झार्ने तयारी

बागमती। बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ। खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट ७ मा झार्ने तयारी थालेको छ।...

पूर्वीनाकाको यात्रु शाखा सञ्चालनमा

झापा। दसैँलाई लक्षित गरेर १५ दिनदेखि बन्द रहेको पूर्वीनाका काँकडभिट्टाको यात्रु शाखा सञ्चालनमा आएको छ। जेनजी प्रदर्शनका क्रममा मेची भन्सार कार्यालयमा तोडफोड र आगजनी भएपछि सो शाखा बन्द रहेको थियो। यात्रु शाखा बन्द रहेसँगै...

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारीसाधन वितरण

धनुषा। मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित सुरक्षा निकायका कार्यालयहरूलाई सवारीसाधन उपलब्ध गराएको छ। आज जनकपुरधाममा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले देश र जनताको शान्तिसुरक्षा र सुव्यवस्थामा अहोरात्र खटिने सुरक्षा...

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट ७मा झार्ने तयारी

बागमती। बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ। खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट ७ मा झार्ने तयारी थालेको छ।...

मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु

गण्डकी। जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आजदेखि सेवा सुरु गरेको छ। कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए। कार्यालय क्षतिग्रस्त भएपछि यहाँस्थित...

छठपर्वप्रति नेपालगञ्जवासीको मोह बढ्दै

बाँक। पश्चिम तराईको सहर नेपालगञ्जमा छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ। मिथिलावासीले मनाउँदै आएको छठपर्वप्रतिको मोह नेपालगञ्जवासीमा विस्तार हुँदै गएको मिथिला समाज बाँकेका अध्यक्ष घनश्याम पाठकले बताए। “नेपालगञ्जमा ५/६ जनाबाट केही वर्षअघि सुरु...

चिसोले लिमी प्रहरी चौकी सदरमुकाम स्थानान्तरण

हुम्ला। अत्यधिक चिसो भएपछि उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६ लिमीस्थित इलाका प्रहरी चौकी सुनखानी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ। लिमीलगायत उच्च भेगमा चिसो अत्यधिक बढ्दै गएको र तापक्रम माइनसमा भएका कारण प्रहरी चौकी ६...

सुदूरपश्चिमको शक्तिपीठ जात्राको रौनक

बैतडी। दसैँ र तिहारजस्ता ठूला पर्व सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु भएको छ। कार्तिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङलगायत जिल्लाका शक्तिपीठ तथा मन्दिरहरूमा जात्रा लाग्ने गर्दछ। कार्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म...

जेन जेडको नाममा सरकारी कर्मचारीलाई धम्की दिने शाही स्वयम् ठगीकमा लिब्द

काठमाडौं। देश भित्र विभिन्न सरकारी कार्यालयहरूमा जेन जेड आन्दोलन पश्चात नियमित जसो जेन जेडका नाममा अनुगमन, ज्ञापन पत्र र ‘सुशासनको दबाब’ दिने गतिविधि बढेका छन्। जसमा विभिन्न समुह बनाएर धेरै व्यक्तिहरु सरकारि अर्धसरकारि कार्यालयहरुमा...

छठपर्वप्रति नेपालगञ्जवासीको मोह बढ्दै

बाँक। पश्चिम तराईको सहर नेपालगञ्जमा छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ। मिथिलावासीले मनाउँदै आएको छठपर्वप्रतिको मोह नेपालगञ्जवासीमा विस्तार हुँदै गएको मिथिला समाज बाँकेका अध्यक्ष घनश्याम पाठकले बताए। “नेपालगञ्जमा ५/६ जनाबाट केही वर्षअघि सुरु...

’जेनजी’ प्रदर्शनका सहिद न्यौपानेको स्मृतिमा भलिबल प्रतियोगिता

काठमाडौं। सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले ’जेनजी’ प्रदर्शनका क्रममा सहिद भएका योगेन्द्र न्यौपाने(रोशन)को सम्मानमा अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गरेको छ। उक्त पालिकाको वडा नं १ च्याकुटारबेँसी खेल मैदानमा आयोजित प्रतियोगिताको पालिका प्रमुख शङ्करराज बराल र...

बालअधिकार प्रवद्र्धनका निम्ति पत्रकारलाई अभिमुखीकरण तालिम

चौतारा। बालबालिकासम्बन्धी लैङ्गिक संवेदनशिलता सिद्धान्त र व्यवहारबारे पत्रकारको क्षमता अभिवृद्धिका लागि टुकीसङ्घ सुनकोशीको सहयोगमा नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाले २ दिने तालिम आयोजना गरेको छ। तालिमका मुख्यप्रशिक्षक राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले...