सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं। स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ। छापावाल सुन प्रतितोला रु ३ हजार ३०० र असली चाँदी रु १२० ले बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४६ हजार १०० र असली चाँदीको मूल्य रु ३ हजार १९५ कायम भएको छ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु ३ हजार ७५ कायम भएको थियो।
Advertisement 2
प्रकाशित :२०८३ मंसिर ११ गते, शुक्रबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









