सुनचाँदीको मूल्य निरन्तर घट्दो

काठमाडौंं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु ६ हजार ५०० र चाँदी रु १०५ ले घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ४१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ३ हजार ४० कायम भएको छ।

मङ्गलबार १ तोला छापावाल सुन रु २ लाख ४७ हजार ९०० र १ तोला असली चाँदी रु ३ हजार १४५ मा कारोबार भएको थियो।

Advertisement 2

प्रकाशित :२०८३ मंसिर ९ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]