६ जना उपसचिव पदमा बढुवा सिफारिस (सूचनासहित)

काठमाडौं। बढुवा समितिको सचिवालयले ६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ ११ गते आइतबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा...

घरेलु उद्यममा व्यस्त भोजपुरका २ दिदीबहिनी

भोजपुर। भोजपुरका २ दिदीबहिनीले पछिल्ला ४ दशकभन्दा बढी समयदेखि परम्परागत ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आएका छन्। आधुनिक प्रविधि र रेडिमेड कपडाको बढ्दो प्रयोगका बीच पनि परम्परागत सीपको संरक्षण र पुस्तान्तरण गर्ने...

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेदेखि

कर्णाली। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुने भएको छ। अधिवेशन आह्वानका लागि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी...

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महान् गुरु समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका अवसरमा आज श्रद्धा अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री कार्कीले...

सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू

महोत्तरी। सुन्दरपुरवासीले पारिलो घामको रापमा आनन्द लिन नपाएको झन्डै महिनादिन बितिसकेको छ। हुनतः यो याम मधेसमा मध्य शीतलहर हुने समय हो। विशेष गरेर साँझ बिहान चल्ने चिसो सिरेटोसँगै शीतले दैनिकीलाई अत्यन्त कष्टकर बनाउँदछ। जिल्लाको...

वाग्मतीमा पहिलो चौमासिकमा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

वाग्मती। चालु आर्थिक वर्षको पहिलो ४ महिनामा वाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७.१८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ। घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवद्र्धनात्मक भ्रमण

गण्डकी। भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवद्र्धनात्मक भ्रमण गरेका छन्। आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम,...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँके। बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै गएपछि बर्सेनि उत्पादन घट्दो क्रममा छ। तेलहन बालीअन्तर्गत जसोतसो तोरीखेती गरे पनि अन्य खेतीको क्षेत्रफल घट्दै जाँदा त्यसको प्रत्यक्ष असर उत्पादनमा पर्दै गएको कृषि ज्ञान केन्द्रका...

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेदेखि

कर्णाली। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुने भएको छ। अधिवेशन आह्वानका लागि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी...

अधिकृत नवौँ (अप्राविधिक/प्राविधिक)का लागि विज्ञापन (सूचनासहित)

काठमाडौं। सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले अधिकृत नवौँ तह (अप्राविधिक/प्राविधिक)को विज्ञापन आह्वान गरेको छ। प्रदेश आयोगले पुस ३० गते बुधवार एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूह र उपसमूहका अधिकृत...

निक्षेप तथा कर्जा सुरक्षण कोषले माग्यो ५ जना कर्मचारी (सुचना सहित)

काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न रिक्त पदमा आन्तरिक प्रतियोगितातर्फ २ जना र खुला प्रतियोगितातर्फ ३ जना गरि ५जना कर्मचारी माग गरेको छ। कोषले माघ ९ गते आज एक सूचना जारी गर्दै...

चौथो मःम महोत्सव सुरु

बाँके। विभिन्न २ सय प्रकारका मःमको स्वाद प्राप्त गर्नेगरी यहाँ ‘मःमः फेस्टिबल’को चौथो संस्करण सुरु गरिएको छ। नेपालगन्जमा रहेको सिद्धार्थ कटेजले सुरु गरेको तीनदिने मःम महोत्सवको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यस्ता...

प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने

काठमाडौं। यस वर्षको ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता’ यही माघ २४ गते हुने भएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता,...