तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

सङ्खुवासभा। सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन्। छ महिनादेखि तलबभत्ता नपाएपछि १ हजार ५०० कामदारले काम ठप्प परेका हुन्। आयोजनाको विद्युत्गृह चिचिला...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

बैतडी। बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ। जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो। भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका...

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महान् गुरु समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका अवसरमा आज श्रद्धा अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री कार्कीले...

मधेस प्रदेश सरकारको खर्च कटौती गर्न आदेश

जनकपुरधाम। मधेस प्रदेश सरकारले सार्वजनिक रुपमा हुने जथाभवी खर्चलाई कटौती गर्न लिखित रुपमा निर्देशन दिएको छ। मधेस प्रदेशको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष आर्थिक २०८२/८३ मा हुने सार्वजनिक खर्चमा कटौती गर्न सम्पूर्ण मन्त्रालय, निर्देशनालय...

बागमती प्रदेशसभाबाट ८ वर्षमा ९० विधेयक पारित

बागमती। बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक पारित भएका छन्। हालसम्म प्रदेशसभाबाट पारित ९० विधेयकमध्ये ८९ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आएका छन्। प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवद्र्धनात्मक भ्रमण

गण्डकी। भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवद्र्धनात्मक भ्रमण गरेका छन्। आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम,...

लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश

लुम्बिनी। लुम्बिनी प्रदशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्। उनले लुम्बिनी प्रदेश संवेदनशीलसँगै राम्रो रहेको उल्लेख गर्दैै अब कस्तो बनाउने भन्ने कुरा शासन गर्नेहरूको...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

बैतडी। बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ। जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो। भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका...

अधिकृत नवौँ (अप्राविधिक/प्राविधिक)का लागि विज्ञापन (सूचनासहित)

काठमाडौं। सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले अधिकृत नवौँ तह (अप्राविधिक/प्राविधिक)को विज्ञापन आह्वान गरेको छ। प्रदेश आयोगले पुस ३० गते बुधवार एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूह र उपसमूहका अधिकृत...

”गोसाइँले ह्वात्तै बढाए आँखा अस्पतालको सार्ख”

अञ्जनकुमार। असल कर्म गर्नेहरु समयको बाछिटाले जता हुत्याए पनि धर्मको कर्ममा मर्म नबुझ्नेहरु कहाँ हुन्छन् र। चाहे त्यो पश्चिम नेपालको रोल्पा रुकुम बस्दा होस् वा जिल्ला सामुदायिक अस्पताल लमजुङमा बस्दा होस्, धर्मको कर्म भनेको...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौं। भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७ गते चलचित्र महोत्सव आयोजना गर्ने भएका छन्। पहिलोपटक यहाँका युवा मिलेर चलचित्र प्रवद्र्धन गर्ने हेतुले महोत्सव आयोजना गर्न लागिएको हो। दुईदिने यो महोत्सवमा २४ फिल्म...

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ। शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ। पाँचाँै शुक्लागण्डकी महोत्सवअन्तर्गत मङ्गलबार भएको खेलमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई पराजित गर्दै बौदीकालीले उपाधि जितेको हो। प्रतियोगितामा बौदीकालीले अर्जुनचौपारीलाई ३–२ सेटले...

रासस समाचार प्रभावः तिला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था

जुम्ला। तिला गाउँपालिकमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भएको छ। पालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको समाचार राससले यही चैत १० गते सम्प्रेषण भएपछि बिहीबार पालिकामा कर्मचारी व्यवस्थापन गरिएको हो। सङ्घीय मामिला तथा स्थानीय...