२ प्रमुख प्रशासकीय अधिकृत सहित ७२ सहसचिवहरुको सरुवा (सुचिसहित)

काठमाडौं। नेपाल सरकार (मन्त्रिपरिषद्)ले यहि साउन २६ गते बसेको वैठकमा २ प्रमुख प्रशासकीय अधिकृत सहित विभिन्न निकायमा कार्यरत ७२ जना सहसचिवको हेरफेर गरेको छ।
Advertisement 1
२३ जना कामकाजमा, ४६ जना सरुवा २ जना, काज/सरुवा भने १ जना सरुवा/निलम्बन गरि ७२ जना सहसचिवहरूलाई मन्त्रालय/विभाग तथा विभिन्न निकायहरूमा आवश्यकताअनुसार हेरफेर गरेको छ।
सुचिसहित:
Notices-20250813183538404
प्रकाशित :२०८२ श्रावण २८, बुधबार २१:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%