नायव सुब्बा पदको उम्मेदवारमा सिफारिस (सूचनासहित)

काठमाडौं। लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको छ।

Advertisement 1

शनिवार काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै नायव सुब्बा पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको छ।

लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०००१–१०००५/०८१–८२ (खुला÷समावेशी), नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको छ।

Advertisement 2

हेर्नुहोस् सूचनाः

10001-10005_राजस्व1

यस्तै, आयोगले धनकुटा कार्यालयको वि.नं. १०००१–१०००५/०८१–८२ (खुला÷समावेशी), नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको उम्मेदवार पनि सिफारिस गरिएको छ।

Advertisement 3

हेर्नुहोस् सूचनाः

10001-10005_सामान्य_प्रशासन1

यसैगरी आयोगले धनकुटा कार्यालयको वि.नं.१०००१–१०००४/०८१–८२ (खुला÷समावेशी), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको उम्मेदवार पनि आजै सिफारिस गरिएको आयोगले जनाएको छ।

हेर्नुहोस् सूचनाः

10001-10004_न्याय
प्रकाशित :२०८२ पुष २७, आईतवार ११:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry