१३७ स्थानीय तहका कर्मचारीहरु पाँचौं तहमा बढुवा सिफारिस  (सुचि सहित)

१४ वटा जिल्ला अर्थात कोशी प्रदेशका स्थानिय तहहरु जसमा १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका वटा गरी १३७ वटा स्थानीय तह छन् ।

Advertisement 1

तिनै स्थानीय तहमा कार्यरत रहेका १६८ जना कर्मचारीहरु पाँचौ तहमा बढुवा भएका छन्। कोशि प्रदेश लोक सेवा आयोगको बढुवा सूचना अनुसार स्थानीय सरकारी सेवाको रिक्त भएका पाँचौं तहको स्थानीय प्रशासन सेवा, सामान्य प्रशासन समूहका ती कर्मचारीहरुको बढुवा गरिएको सुचना मार्फत जनाइएको छ।
सुचिः

IMG_20250810_0003_omimmkc
प्रकाशित :२०८२ श्रावण २६, सोमबार ०९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry