‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म

काठमाडौं। देश तथा विदेशमा रहेका नेपाली नागaरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोडन सरकारले डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त डिजिटल प्लेटर्फमको प्रारम्भिक (बेटा) संस्करण छिट्टै सार्वजनिक...

वैदेशिक रोजगार विभागमा एकै दिन २९ नयाँ जाहेरी दर्ताे, ९ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारका नाममा हुने ठगी नियन्त्रण, उजुरी सुनुवाइ तथा श्रमिक संरक्षणका गतिविधिलाई तीव्र बनाउँदै वैदेशिक रोजगार विभागले विभिन्न कानुनी तथा प्रशासनिक कारबाहीलाई निरन्तरता दिएको जनाएको छ। विभागले असार ३ गतेसम्मको कार्यसम्पादन विवरण सार्वजनिक...

कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने

सुर्खेत। कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १२२ वटा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ। मन्त्रालयले तुइन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न रु ६५...

कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको उपलक्ष्यमा प्रदेशलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। कोशी प्रदेश सरकार गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज आयोजित कार्यक्रममा उनले सङ्घीय...

मधेस प्रदेश सरकारको खर्च कटौती गर्न आदेश

जनकपुरधाम। मधेस प्रदेश सरकारले सार्वजनिक रुपमा हुने जथाभवी खर्चलाई कटौती गर्न लिखित रुपमा निर्देशन दिएको छ। मधेस प्रदेशको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष आर्थिक २०८२/८३ मा हुने सार्वजनिक खर्चमा कटौती गर्न सम्पूर्ण मन्त्रालय, निर्देशनालय...

बागमती प्रदेशमा २ सय ४८ जना विद्यालय नर्सका लागि आवेदन खुला

काठमाडौं। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले ठूलो संख्यामा विद्यालय नर्सका लागि दरखास्त आह्वान गरेको छ। निर्देशनालयले बिहिवार सार्वजनिक सूचनामार्फत ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत रिक्त रहेका माध्यमिक विद्यालयहरूमा करार सेवामा...

गण्डकी प्रदेशमा बालमैत्री नगरपालिकाको  सङ्ख्या ५

गण्डकी। बागलुङको जैमिनी नगरपालिकालाई सोमबार बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषण गरिएसँगै गण्डकी प्रदेशमा बालमैत्री नगरपालिकाको सङ्ख्या ५ पुगेको छ। बालमैत्री स्थानीय शासन ‘राष्ट्रिय रणनीति, बालमैत्री कार्यान्वयन कार्यविधि–२०६८’ र ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८’ मा...

लुम्बिनी प्रदेश सरकारको बजेट आज

भैरहवा। लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ लागि बजेट सार्वजनिक गर्दैछ। आज साँझ ५ः०० बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने कार्यसूची...

कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने

सुर्खेत। कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १२२ वटा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ। मन्त्रालयले तुइन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न रु ६५...

सुदूरपश्चिम प्रदेश सरकारको अभियानः ‘पोखौँ पसिना देशमै हाँसेर’

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ पसिना देशमै हाँसेर’ अभियान सञ्चालन गर्ने भएको छ। सोमबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा उक्त अभियान सञ्चालन गर्ने...

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

कमल खत्री -म्याग्दी। रघुगङ्गाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित छैन, यहाँका वनजङ्गल, झरना, तालतलैया, नदी, हरिया डाँडाकाँडा र गुराँसले ढाकिएका पहाडहरूले पर्यटकलाई डाकिरहेका छन्। धौलागिरि आइसफल पदमार्ग, धौलागिरि सेञ्चुरी पदमार्ग र टोड्के–धौलागिरी...

३ सातामा २ हजार ७ सय पर्यटक हुम्ला भित्रिए

हुम्ला। हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन्। पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ। हुम्लाको हिल्सानाका गत...

विश्वकप फुटबलः उज्वेकिस्तानमाथि कोलम्बियाको जित

काठमाडौं। कोलम्बियाले फिफा विश्वकप फुटबलमा पहिलोपटक सहभागिता जनाएको उज्वेकिस्तानलाई पराजित गर्दै जित हासिल गरेको छ। मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा आज भएको खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत...

इच्छुक पत्रकारिता पुरस्कार नेपालीलाई

दाङ। नेपाल पत्रकार महासङ्घ दाङले स्थापना गरेको पत्रकार ‘कृष्णसेन इच्छुक’ पत्रकारिता पुरस्कार जनक नेपालीलाई प्रदान गरेको छ। पत्रकार कृष्णसेन इच्छुकको २४औँ स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ दाङ र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा...