सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि ३९ बुँदे कार्ययोजना

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले तत्काल सुधार कार्यायोजना कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयले उद्योग, वाणिज्य र आपूर्ति क्षेत्र सुधारका लागि समयसीमा तोकेर ३९ बुँदे कार्ययोजना ल्याएको हो। व्यावसायिक...

पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

भोजपुर। सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या देखिएको छ। कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका...

मधेस प्रदेशमा बेरोजगार युवालाई मासिक २ हजार भत्ता

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक बेरोजगार भत्ता दिने निर्णय गरिएको जानकारी दिएका छन्। प्रथम मन्त्रिपरिषद् बैठकको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उनले प्रदेशमा स्नातक उत्तीर्ण...

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महान् गुरु समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका अवसरमा आज श्रद्धा अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री कार्कीले...

मधेस प्रदेशमा बेरोजगार युवालाई मासिक २ हजार भत्ता

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक बेरोजगार भत्ता दिने निर्णय गरिएको जानकारी दिएका छन्। प्रथम मन्त्रिपरिषद् बैठकको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उनले प्रदेशमा स्नातक उत्तीर्ण...

वाग्मतीमा पहिलो चौमासिकमा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

वाग्मती। चालु आर्थिक वर्षको पहिलो ४ महिनामा वाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७.१८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ। घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर...

७५ जना कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं। गण्डकी प्रदेश सरकारले एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहतका विभिन्न कार्यालयमा कार्यरत ७५ जना कर्मचारीको सरुवा गरेको हो। प्रदेश सरकारले प्रशासन समूहबाट १३ जना, स्वास्थ्य समूहबाट २०...

आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन

लुम्बिनी। लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ। कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश...

कोशी प्रदेशसभा सचिवमा खड्का नियुक्त

मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्कालाई कोशी प्रदेशसभाको सचिवमा नियुक्त गरेका छन्। कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले आज गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १९५ को उपधारा (१)...

वरिष्ठ लेखा अधिकृतदेखि सहलेखापालसम्मका ३० कर्मचारीको सरुवा(सुचि सहित)

काठमाडौं। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले वरिष्ठ लेखा अधिकृतदेखि सहलेखापालसम्मका ३० जना लेखा कर्मचारीहरूको सरुवा गरिएको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले विभिन्न निकायमा कार्यरत ती कर्मचारीहरूको सरुवा गरेको हो।

पुर्व प्रधानपंच जिवन प्रसाद ढकाल

वि.सं. २००५ साल कार्तिक महिनाको ३० गते स्याङ्जा जिल्ला (सा. वि.) पंचमूल गा.वि.स वडा नं. ४ वास्कोटमा जिवन प्रसाद ढकालको जन्म भएको हो । हाल स्याङ्जा जिल्ला अर्जुनचौपारी गा.पा. वडा नं. ४ वास्कोट पिता...

नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा सुब्बा निर्वाचित

काठमाडौं। नेपाल चलचित्र निर्माता सङ्घको १९औँ साधारणसभाबाट अध्यक्ष पदमा उदय सुब्बा निर्वाचित भएका छन्। प्रतिस्पर्धी सुनीलकुमार थापालाई पराजित गर्दै सुब्बा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। सोमबार भएको निर्वाचनमा महासचिव पदमा खगेन्द्र लामिछाने, सचिवमा युवराज...

एनपिएलः जनकपुरले ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने

काठमाडौं। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको छ। जनकपुरले बिहीबार हुने पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको हो। आज यहाँ...