कर्णाली। हुलाक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशअन्तर्गत भेरी करिडोरमा रहेका हुलाकको अवस्थाबारे अनुगमन गरेको छ। हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डे नेतृत्वको टोलीले भेरी करिडोरमा रहेका जाजरकोट, डोल्पा, रुकुमपश्चिम तथा सल्यान जिल्ला हुलाक कार्यालय र...