नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा २ दिन राति गाडी सञ्चालनमा रोक

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा २ दिन रातिमा सडक बन्द गरिने भएको छ। उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न रातिमा ५ घण्टा...

पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

भोजपुर। सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या देखिएको छ। कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका...

वाग्मतीमा पहिलो चौमासिकमा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

वाग्मती। चालु आर्थिक वर्षको पहिलो ४ महिनामा वाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७.१८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ। घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर...

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महान् गुरु समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका अवसरमा आज श्रद्धा अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री कार्कीले...

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

धनुषा। मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

वाग्मतीमा पहिलो चौमासिकमा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

वाग्मती। चालु आर्थिक वर्षको पहिलो ४ महिनामा वाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७.१८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ। घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर...

७५ जना कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं। गण्डकी प्रदेश सरकारले एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहतका विभिन्न कार्यालयमा कार्यरत ७५ जना कर्मचारीको सरुवा गरेको हो। प्रदेश सरकारले प्रशासन समूहबाट १३ जना, स्वास्थ्य समूहबाट २०...

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं। लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ। नेपाल राष्ट्र बैंकले गरेको १ अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ मा गत वर्षको तुलनामा खाद्य तथा बालीले ढाकेको क्षेत्रफल १ दशमलव ४२...

कोशी प्रदेशसभा सचिवमा खड्का नियुक्त

मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्कालाई कोशी प्रदेशसभाको सचिवमा नियुक्त गरेका छन्। कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले आज गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १९५ को उपधारा (१)...

वरिष्ठ लेखा अधिकृतदेखि सहलेखापालसम्मका ३० कर्मचारीको सरुवा(सुचि सहित)

काठमाडौं। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले वरिष्ठ लेखा अधिकृतदेखि सहलेखापालसम्मका ३० जना लेखा कर्मचारीहरूको सरुवा गरिएको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले विभिन्न निकायमा कार्यरत ती कर्मचारीहरूको सरुवा गरेको हो।

पुर्व प्रधानपंच जिवन प्रसाद ढकाल

वि.सं. २००५ साल कार्तिक महिनाको ३० गते स्याङ्जा जिल्ला (सा. वि.) पंचमूल गा.वि.स वडा नं. ४ वास्कोटमा जिवन प्रसाद ढकालको जन्म भएको हो । हाल स्याङ्जा जिल्ला अर्जुनचौपारी गा.पा. वडा नं. ४ वास्कोट पिता...

नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा सुब्बा निर्वाचित

काठमाडौं। नेपाल चलचित्र निर्माता सङ्घको १९औँ साधारणसभाबाट अध्यक्ष पदमा उदय सुब्बा निर्वाचित भएका छन्। प्रतिस्पर्धी सुनीलकुमार थापालाई पराजित गर्दै सुब्बा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। सोमबार भएको निर्वाचनमा महासचिव पदमा खगेन्द्र लामिछाने, सचिवमा युवराज...

एनपिएलः आज लुम्बिनी र चितवन भिड्दै

काठमाडौं। यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ। पहिलो खेलमा...