सर्वोच्चको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौं। ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरु डा नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा...

केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी

पर्वत। फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन्। कालीगण्डकी नदी किनारमा रहेको उनको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी...

लुम्बिनी प्रदेश सरकारको बजेट आज

भैरहवा। लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ लागि बजेट सार्वजनिक गर्दैछ। आज साँझ ५ः०० बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने कार्यसूची...

कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको उपलक्ष्यमा प्रदेशलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। कोशी प्रदेश सरकार गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज आयोजित कार्यक्रममा उनले सङ्घीय...

मधेस प्रदेश सरकारको खर्च कटौती गर्न आदेश

जनकपुरधाम। मधेस प्रदेश सरकारले सार्वजनिक रुपमा हुने जथाभवी खर्चलाई कटौती गर्न लिखित रुपमा निर्देशन दिएको छ। मधेस प्रदेशको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष आर्थिक २०८२/८३ मा हुने सार्वजनिक खर्चमा कटौती गर्न सम्पूर्ण मन्त्रालय, निर्देशनालय...

बागमती प्रदेशमा २ सय ४८ जना विद्यालय नर्सका लागि आवेदन खुला

काठमाडौं। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले ठूलो संख्यामा विद्यालय नर्सका लागि दरखास्त आह्वान गरेको छ। निर्देशनालयले बिहिवार सार्वजनिक सूचनामार्फत ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत रिक्त रहेका माध्यमिक विद्यालयहरूमा करार सेवामा...

गण्डकी प्रदेशमा बालमैत्री नगरपालिकाको  सङ्ख्या ५

गण्डकी। बागलुङको जैमिनी नगरपालिकालाई सोमबार बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषण गरिएसँगै गण्डकी प्रदेशमा बालमैत्री नगरपालिकाको सङ्ख्या ५ पुगेको छ। बालमैत्री स्थानीय शासन ‘राष्ट्रिय रणनीति, बालमैत्री कार्यान्वयन कार्यविधि–२०६८’ र ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८’ मा...

लुम्बिनी प्रदेश सरकारको बजेट आज

भैरहवा। लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ लागि बजेट सार्वजनिक गर्दैछ। आज साँझ ५ः०० बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने कार्यसूची...

हुम्लाको बौल्यानामा खानेपानी समस्या

हुम्ला। ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ । सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो । ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकलाई यतिबेला...

अधिकृत नवौँ (अप्राविधिक/प्राविधिक)का लागि विज्ञापन (सूचनासहित)

काठमाडौं। सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले अधिकृत नवौँ तह (अप्राविधिक/प्राविधिक)को विज्ञापन आह्वान गरेको छ। प्रदेश आयोगले पुस ३० गते बुधवार एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूह र उपसमूहका अधिकृत...

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

कमल खत्री -म्याग्दी। रघुगङ्गाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित छैन, यहाँका वनजङ्गल, झरना, तालतलैया, नदी, हरिया डाँडाकाँडा र गुराँसले ढाकिएका पहाडहरूले पर्यटकलाई डाकिरहेका छन्। धौलागिरि आइसफल पदमार्ग, धौलागिरि सेञ्चुरी पदमार्ग र टोड्के–धौलागिरी...

३ सातामा २ हजार ७ सय पर्यटक हुम्ला भित्रिए

हुम्ला। हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन्। पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ। हुम्लाको हिल्सानाका गत...

कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु

महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि ‘एन्फा कम्युनिटी कोर्स–२०२६’ सुरु भएको छ। कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा पहिलो पटक ‘एन्फा कम्युनिटी कोर्ष’...

इच्छुक पत्रकारिता पुरस्कार नेपालीलाई

दाङ। नेपाल पत्रकार महासङ्घ दाङले स्थापना गरेको पत्रकार ‘कृष्णसेन इच्छुक’ पत्रकारिता पुरस्कार जनक नेपालीलाई प्रदान गरेको छ। पत्रकार कृष्णसेन इच्छुकको २४औँ स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ दाङ र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा...