१८ सहसचिवहरूको सरुवा, पौडेललाई महानिर्देशकको जिम्मेवारी (सुचि सहित)

काठमाडौं। गृह मन्त्रालयले १८ जना सहसचिवहरूको सरुवा गरेको छ ।

Advertisement 1

मन्त्रालयले यही जेठ १३ र २२ गतेको निर्णयानुसार १८ जना सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो । सरुवा गरिएका मध्ये १३ जना सह–सचिवहरूलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, १ जना राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा महानिर्देशकका रुपमा, २ जना फरक फरक अध्यागमन कार्यालयमा, १ जना गृह मन्त्रालय र १ जना राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा खटाएको छ ।

प्रकाशित :२०८३ जेष्ठ २२, शुक्रबार १६:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry