कृषि मन्त्रालयले माग्यो ७४ जना कर्मचारी

गण्डकी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना प्रकाशन गर्दै नेपाल कृषि सेवा,नेपाल इञ्जिनियरिंग सेवा अन्तरगत कृषि अर्थ विज्ञ,खाद्य अनुसन्धान अधिकृत,कृषि प्रसार अधिकृत,बाली विकास अधिकृत,बाली संरक्षण अधिकृत,पशु चिकित्सक,पशु विकास अधिकृत,माटो विज्ञ,नापी अधिकृत,प्राविधिक साहयक लगायतका पदमा ७४ जना करारमा कर्मचारी माग गरेको छ ।
Advertisement 1

प्रकाशित :२०७७ माघ ८, बिहीबार १६:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%