तनहुँ समाज जापानको अधिवेशन जुन १ तारिखमा

काठमाडौं। तनहुँ समाज जापानको अधिवेशन जुन १ तारिखमा हुने भएको छ। तनहुँ समाज जापानको कार्यसमितीको बैठकले उक्त निर्णय गरेको हो।
Advertisement 1
सो बैठकले तनहुँ समाज जापानको अधिवेशन लगायत विभिन्न बिषयहरुमा व्यापक छलफल गरिएको, साथै कार्यसमितिले त्यसको कार्यन्नोयन गर्न निम्नलिखित निर्णयहरु गरिएको छ।
‘तनहुँ समाज जापानको अधिवेशन गर्ने मिती तोकिएको र अधिवेशन समायोजनको जिम्मेवारी बसुदेब पन्तलाई दिइएको छ।
प्रकाशित :२०८२ बैशाख १६, मंगलवार ११:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%