नेपाल एसबिआई बैंक सम्मानित

काठमाडौं। नेपाल एसबिआई बैंक एचआरएम नेपाल अवार्डबाट सम्मानित भएको छ।
Advertisement 1
कर्पोरेट क्लब नेपाल प्रालिले विभिन्न विधामा प्रदान गर्दै आएकोमध्ये एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको हो।
उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा वर्षौंदेखि गरेको महत्वपूर्ण योगदानका लागी प्रदान गरिएको हो।
Advertisement 2
बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी र प्रमूख सञ्चालन अधिकृत विकास आनन्दलगायतको उपस्थिति थियो।
प्रकाशित :२०८१ फाल्गुन २०, मंगलवार ११:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%