ज्योति विकास बैंकका ग्राहकलाई भेनस हस्पिटलमा छूट

काठमाडौं। ज्योति विकास बैंकका ग्राहकले भेनस हस्पिटलमा छूट पाउने भएका छन्।

Advertisement 1

त्यसका लागि दुई संस्थाले सम्झौता गरेका हुन्। सम्झौताअनुसार ग्राहकले हस्पिटलका सेवामा १० प्रतिशतसम्म छूट पाउने छन्।

प्रकाशित :२०८१ आश्विन २१, सोमबार १५:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry