अधिकृतभन्दा माथिका कर्मचारीलाई छात्रवृत्तिमा जापानमा अध्ययनको अवसर
निजामती कर्मचारीहरुलाई जापानमा अध्ययन गर्ने जाने अवसर रहेको खबर छ । विभागीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै मन्त्रालय,निकाय वा स्थानीय तहमा कार्यरत अधिकृत वा सोभन्दा माथिका कर्मचारीबाट निवेदन माग गरिएको छ । योग्यता पुगेका कर्मचारीहरुले आगमी ५ वैशाख ०७८ भित्र निवेदन पेश गर्न भनिएको छ ।
Advertisement 1
Advertisement 2
प्रकाशित :२०७७ चैत्र ३१, मंगलवार ०६:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%