लोक सेवाले सिफारिस गर्‍यो उपसचिव पदका लागि उम्मेदवार

काठमाडौं। लोक सेवा आयोगले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ।

Advertisement 1

आयोगको केन्द्रीय कार्यालयले विज्ञापन नं. १६६७९–१६६८३/०८२–८३ अन्तर्गत खुला तथा समावेशी समूहका उम्मेदवार सिफारिससम्बन्धी सूचना जारी गरेको हो।

आयोगले सोही विज्ञापनअन्तर्गत खुला तथा समावेशी समूहको सिफारिस तथा एकमुष्ठ योग्यताक्रमसम्बन्धी विवरणसमेत सार्वजनिक गरेको जनाएको छ।

Advertisement 2

upaschib

प्रकाशित :२०८३ आश्विन ९, शुक्रबार १२:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम