सहसचिवको नतिजा सार्वजनिक

लोकसेवा आयोगले लिएको सहसचिवको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

Advertisement 1

नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि तीन जना छनोट भएका हुन् ।

नतिजाअनुसार उपसचिव शुभराज न्यौपाने, सुनिलबाबु पन्त र कुवेर नेपाली छनोट भएका छन् ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/04/17151-17152_Sifaris1.pdf”]

प्रकाशित :२०७९ चैत्र २३, बिहीबार ०९:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम