चिकित्सक लाइसेन्स परीक्षा फागुनमा,फारम भोलिबाट खुल्दै

नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा लाइसेन्सका लागि फारम खुला गरेको छ। आगामी फागुनमा तय भएको परीक्षाको फाराम भोलीबाट खुल्ला गरिने भएको हो ।
कोरोना कहरका कारण लामो समयदेखि रोकिएको परीक्षा माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने काउन्सिलले सूचना निकालेर जानकारी दिएको छ ।

Advertisement 1


काउन्सिलले निकालेको सूचना अनुसार,एमबीबीएस र बीडीएस उत्तीर्णहरूका लागि लिइने परीक्षाको लागि सोमबार अनलाइन फारम खुल्ने छ । सूचना अनुसार,फागुन ९ र १० गते ५९ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयसमेत काउन्सिलले गरिसकेको छ।

प्रकाशित :२०७७ माघ ४, आईतवार ११:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry