मुख्य न्यायाधीशमा ४ जना सिफारिस

काठमाडौं। न्याय परिषद्ले उच्च अदालतका रिक्त ४ मुख्य न्यायाधीश सिफारिस गरेको छ।

Advertisement 1

आज शुक्रवार बिहान बसेको न्याय परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरू राजन प्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो।

प्रकाशित :२०८२ जेष्ठ ३१, शुक्रबार १७:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry