वन निगमका सिइओ बर्खास्त

नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर भट्टराई बर्खास्त भएका छन् । भर्खरै सम्पन्न क्याबिनेट बैठकले उनलाई बर्खास्त गरेको हो ।

Advertisement 1

“केपी ओलीका पालामा ७४ नम्बर ल्याएका पँकज दासलाई पाखा लगाएर ४९ नम्बरमै सिमित निजलाई केपी ओलीले रेल्वे कम्पनीमा गुरु भट्टराईकै शैलीमा जबर्जस्ती नियुक्त गरेको र उनी माथि ८० लाख रकम बराबरको ठेक्का सेटिङ मिलाएर आफन्तका कम्पनीलाई दिएको आरोप छ ।”

तत्कालिन प्रधानमन्त्री केपी ओलीका पालामा ७४ नम्बर ल्याएका पँकज दासलाई पाखा लगाएर ४९ नम्बरमै सिमित निजलाई केपी ओलीले रेल्वे कम्पनीमा गुरु भट्टराईकै शैलीमा जबर्जस्ती नियुक्त गरेको र उनी माथि ८० लाख रकम बराबरको ठेक्का सेटिङ मिलाएर आफन्तका कम्पनीलाई दिएको आरोप छ ।

Advertisement 2

उनीविरुध्द अदालतमा मुध्दा परेको थियो । सर्वोच्च अदालतले जरिवाना र जेल सजाय ठहर गरेपछि उनी फरार छन् । अब छिट्टै उनी समातिने बताइन्छ ।

प्रकाशित :२०७८ फाल्गुन ५, बिहीबार १६:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry