कम्प्युटर अपरेटर सहायक प्रथममा १३ जना छनोट

लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले फागुन २८ गते कम्प्युटर अपरेटर सहायक प्रथम तहको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या खुल्लामा दुई जना र महिलामा एक जना गरी तीन जनामा ७८ जना संम्मिलित रहेका थिए । जसमा १३ जना छनोट भएका छन् ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/९_खुला_तथा_महिला.pdf”]

प्रकाशित :२०७८ माघ २९, शनिबार १६:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम