२१ अधिकृत माग्दा ७४२ को आवेदन,लिखित पास भए यी ३३ जना (नामावलीसहित)

लोकसेवा आयोगले राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत (राप तृतीय श्रेणी) को द्धितीय चरणको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत कार्तिक ५ र ६ गते लोकसेवा आयोगले लिएको द्धितीय चरणको खुला तथा समावेशी कोटा अन्तरगतको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
अनुसन्धान अधिकृत पदमा खुलातर्फ ११,आदिबासी जनजाती ४,मधेसी ३, महिला २ र दलित १ गरी कूल २१ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित भएका ७४२ जनामध्येबाट छनौंट भएका ३३ जनाको नामावली प्रकाशन गरिएको छ ।

Advertisement 1

प्रकाशित :२०७८ पुष १२, सोमबार ०९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry