ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत
ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।
Advertisement 1
ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले पदावधि सकिनुभन्दा एक महिना अगाडि नै राजीनामा दिएका थिए । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको र त्यसलाई आजको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।
Advertisement 2
प्रकाशित :२०८० मंसिर ७, बिहीबार १२:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%