५८ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत तहका ५८ जना कर्मचारीको सरुवा गरेको छ।
Advertisement 1
मन्त्रालयले वैशाख २२ गतेको निर्णय अनुसार अतिरिक्त समूहमा रहेका तथा विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको छ।
सरुवा सूचीअनुसार अधिकांश शाखा अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
Advertisement 2
सूचीः
Notices-20260506103855687
प्रकाशित :२०८३ बैशाख २४, बिहीबार ११:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












