५९ शाखा अधिकृतको सरुवा

काठमाडौं। सरकारले ५९ शाखा अधिकृतको सरुवा गरेको छ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न संघीय निकायमा शाखा अधिकृतस्तरका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रकाशित :२०८१ चैत्र ७, बिहीबार ११:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry