कर्मचारीहरुलाई छात्रबृत्तिमा बैदेशिक तालिम/ अध्ययनको अबसर

अर्थ मन्त्रालयले वैदेशिक अध्ययन तालिममा जान इच्छुक कर्मचारीहरुको नामवली मनोनयन गरेर पठाउन मातहतका निकायहरुलाई परिपत्र गरेको छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार मन्त्रालय मातहतका निकायहरु अर्थ मन्त्रालयका सबै शाखा,महालेखा नियन्त्रक,आन्तरिक राजश्व विभाग,भन्सार विभाग,सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र,सार्वजनिक ऋृण व्यवस्थापन केन्द्रलाई परिपत्र गर्दै ती निकायमा कार्यरत कर्मचारी वैदेशिक अध्ययन वा तालिममा जान इच्छुक भए सो को विवरण पठाउन भनेको हो ।

Advertisement 1

इण्डिया र मलेसियामा हुने अध्ययन तालिमका कार्यक्रममा सहभागी हुन इच्छुक र योग्य कर्मचारीहरुको मनोनयन गरी पठाउन अर्थ मन्त्रालयले परिपत्र गरेको हो ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/07/1657939994_च.नं.-२४८३-वैदेशिक-अध्ययन-तालिम-छात्रवृत्ति-मनोनयनका-लागि-सिफारिश-गर्ने-सम्बन्धमा.pdf” title=”1657939994_च.नं.-२४८३ वैदेशिक अध्ययन-तालिम छात्रवृत्ति मनोनयनका लागि सिफारिश गर्ने सम्बन्धमा”]

प्रकाशित :२०७९ श्रावण १, आईतवार १३:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम