यी हुन अष्ट्रेलियन अवार्डका लागि मनोनयनमा परेका १० अधिकृत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययनका लागि १० जना कर्मचारीहरुलाई मनोनयन गरेको छ । सामान्य प्रशासनका अनुसार अष्ट्रेलियन अवार्डका लागि दश जना कर्मचारीहरुलाई मनोनयन गरेको हो । छात्रबृत्तिमा मनोनयनमा परेकाहरुले २ बर्ष अष्ट्रेलियामा अध्ययन गर्न पाउनेछन् ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/04/ausralia-award.pdf” title=”ausralia award”]

प्रकाशित :२०७८ चैत्र २१, सोमबार १०:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम