११ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

सरकारले थप ११ सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णयबाट ११ जना सहसचिवको सरुवा भएको हो । अतिरिक्त समूहमा रहेका ५ जनासहित ११ जना सहसचिवको सरुवा गरिएको हो ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/Notices-20220215161346448.pdf”]

प्रकाशित :२०७८ फाल्गुन ३, मंगलवार १६:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम