दुई साताभित्रैमा क्षमता विकाससम्बन्धी कार्यक्रमको प्रस्ताव पठाउन महालेखाको परिपत्र

महालेखा नियन्त्रक कार्यालयले क्षमता विकाससम्बन्धी कार्यक्रमको प्रस्ताव पठाउन ८१ वटै कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई परिपत्र गरेको छ ।
कार्यालयका लेखा अधिकृत योगेश पराजुलीद्धारा हस्ताक्षरित सो परिपत्रमा चालु आर्थिक बर्षमा कोष तथा लेखा नियन्त्रक कार्यालय र जिल्लामा रहेका अन्य सरकारी निकायहरुमा सार्वजनिक वित्त व्यवस्थापनमा संग्लग्न कर्मचारीहरुको क्षमता विकासका लागि तालिम कार्यक्रम सञ्चालनका लागि प्रस्ताव माग गरिएको जनाइएको छ ।
कार्यालयले आगामी दुई साताभित्र तोकिएको ढाँचामा रही प्रस्ताव पेश गर्न आह्वान गरिएको छ ।
Advertisement 1
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/12/20211214120549_कोलेनिका-क्षमता-विकास-पत्रचार-२०७८.pdf” title=”20211214120549_कोलेनिका क्षमता विकास पत्रचार २०७८”]
प्रकाशित :२०७८ मंसिर २८, मंगलवार १६:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








