खुले सार्वजनिक कार्यालय

काठमाडौं। दसैंका लागि बन्द गरिएका सरकारी तथा सार्वजनिक कार्यालय खुल्न थालेका छन्।

Advertisement 1

फुलपातिदेखि द्वादशीसम्म विदा दिइएका सरकारी तथा सार्वजनिक कार्यालय मंगलबारबाट खुल्न थालेका हुन्।

यससँगै आज मंगलबारबाट सार्वजनिक सेवा नियमित रुपमा सञ्चालन हुने भएको छ।

प्रकाशित :२०८१ आश्विन २९, मंगलवार ११:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम