हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं। हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
Advertisement 1
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर १० मिनेट जाँदा हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो।
नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समय सानाठूला भूकम्प जाने क्रम जारी छ।
Advertisement 2
प्रकाशित :२०८३ कार्तिक २० गते, शुक्रबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








