सामान्य प्रशासनलाई ३० अर्ब ८३ करोड बजेट
सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ३० अर्ब ८३ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
Advertisement 1
यस्तै,सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । गत वर्ष सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।
प्रकाशित :२०७८ जेष्ठ १५, शनिबार १८:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%