८६ कर्मचारीको सरुवा, (सुचि सहित)

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८६ जना कर्मचारीको सरुवा गरेको छ।
Advertisement 1
मन्त्रालयले भदौ ३० गतेको निर्णयअनुसार राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात् खरिदार वा सोसरहका कर्मचारीहरूलाई विभिन्न कार्यालय तथा निकायमा सरुवा गरेको हो।
प्रकाशित :२०८३ भाद्र ३१, बुधबार १०:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








