यी हुन जेष्ठता,कासमु र कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका कर्मचारी

गृह मन्त्रालय मातहतको जिल्ला प्रशासन कार्यालय काठमाडौंका  तीन जना कर्मचारी बढुवा सिफारिस भएका छन् । बढूवा सिफारिस समितिको ९ जेठमा बसेको बैठकले जिप्रका काठमाडौंका तीन कर्मचारीलाई जेष्ठता,कार्यसम्पादन मुल्यांकन र कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा गरेको जनाएको छ ।
समितिको अनुसार,नेपाल इञ्जिनियरिङ सेवा,सर्भे समूह,राप.अन.प्रथम श्रेणी पदमा दिपक पण्डित र भोजराज ओझा जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन भने ज्ञानेश पौडेल कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन् ।

Advertisement 1

प्रकाशित :२०७८ जेष्ठ १२, बुधबार ०८:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry