बढुवा भएका ४४ सहसचिवको पदस्थापन
सरकारले उपसचिवबाट सहसचिवमा बढुवा भएका ४४ सहसचिवको पदस्थापन गरेको छ । बिहिबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठता र कार्यक्षमता मूल्याङ्कनको आधारमा बढुवा सिफारिस भएका उनीहरुको पदस्थापन तथा सरुवा गर्ने निर्णय गरेको हो ।
Advertisement 1
जसअनुसार ज्येष्ठताका आधारमा २२ र कार्य क्षमताका आधारमा २२ गरेर ४४ जनाको बढुवाका लागि सिफारिस गरेको थियो । त्यस बमोजिम उनीहरुलाइ पदस्थापन तथा सरुवा गर्ने निर्णय गरिएको हो ।
Advertisement 2
Advertisement 3
प्रकाशित :२०७७ चैत्र १४, शनिबार ०६:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%